माओवादी बैठक : सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय भोलि दिउँसो २ बजे पुनः बैठक बस्ने माओवादी केन्द्रले जानकारी दिएकाे छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस
स्याङ्जा २ मा कांग्रेस उम्मेदवार गुरुङको जित सुनिश्चित गुरुङ र अर्यालबीचको मतान्तर ५ हजार ९७४ छ। जबकि अब ४ हजार ८७१ मत मात्र गन्न बाँकी छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस
एक दिनकाे घुमघामका लागि उपयुक्त गन्तव्य सूर्यविनायक  काठमाडौं उपत्यकामै एकदिने रमणीय यात्राका लागि भक्तपुरस्थित सूर्यविनायक नगरपलिकामा रहेका चारवटा पर्यटकीय गन्तव्य चहार्न सकिन्छ। ती हुन्, सूर्यविनायक गणेश मन्दिर, पाइलट बाबा, घ्याम्पेडाँडा र रानीघाट।
सरिशा अछामी
सरिशा अछामी
...त्यसैले देउवाको विकल्प देउवा नै आज पनि राष्ट्रिय सहमति निर्माणमा माउ भूमिका खेल्न सक्ने नेताका रूपमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवालाई हेरिएको छ। उनमा अन्तरनिहित राजनीतिक संस्कारले राष्ट्रिय एकता कायम गर्न अभिप्रेरित गर्ने विश्वास गर्न सकिन्छ।
यम विरही
यम विरही
दोलखामा सत्ता गठबन्धनकाे अग्रता
हालसम्म २२ हजार ९ सय ६२ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले १० हजार सात सय ३७ मत प्राप्त गरेका छन्।
समाचार
तेह्रथुममा आठ पत्रकार पुरस्कृत सञ्चार क्षेत्रमा पुर्‍याएको योगदानका कारण उनीहरुलाई सम्मान गरिएको हो। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस
विशेष
प्रदेश
काभ्रेपलाञ्चोकमा ३२ हजार मत बदर
थ्रेसर मेसिनले किसानलाई सहज
अर्थ
कतारका नेपाली व्यवसायीलाई विमानस्थलमा सहज आवतजावतको सुविधा नेपाली व्यवसायी संघ कतारमा आबद्ध रहेर कतारमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सहज आवातजावतका लागि नेपाल सरकार र संघबीच सम्झौता भएको छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस
अन्तर्वार्ता
‘चुनौतीलाई चिर्दै काम गर्‍याैँ, संसदमा चाहेजस्तो वातावरण बनाउन सकेनौं’ मूलभूतरुपमा सदनमा समन्वय र समझदारी कायम गर्नुपर्ने अवस्था रह्यो । केही समय समझदारी गर्न कठिन भयो । सदन अवरुद्ध भइरह्यो । तर पछि समन्वय र...
‘कर्णालीका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन तीनै तहका सरकारकाे समन्वय आवश्यक’ ‘अहिले बर्खायाम भएकाले डेंगु, मलेरिया, झाडापखला, आउँ, हैजाजस्ता रोगलाई केन्द्रित गरेर कार्यक्रम चलाइरहेका छौं।’
विश्व
पाकिस्तानी दूतावासमा भएको हमलाको निन्दा 'अफगानिस्तानको इस्लामिक इमिरेट्स पाकिस्तानी दूतावासमा भएको असफल आक्रमणको कडा शब्दमा निन्दा गर्दछ, काबुलमा रहेका कूटनीतिक नियोगको सुरक्षामा कुनै कमी हुन दिने छैन,' तालिवान प्रशासनको विदेश मन्त्रालयका प्रवक्ता अब्दुल काहर बल्खीले भनेका छन्।
काठमाडौं प्रेस
काठमाडौं प्रेस
कला
डोल्पाबाट हराइएका मूर्तिहरुको बारेमा लेखिएको पुस्तक विमोचन शनिबार काठमाडौंमा एमिलिन स्मीथद्वारा लेखिएको पेमा र डोल्पाबाट चोरिएको मूर्ति शीर्षकको पुस्तक डोल्पो बुद्ध गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचे पाँचौ औतारी लामाले विमोचन गरेका हुन्।
काठमाडौं प्रेस
काठमाडौं प्रेस
मर्निङ रिड
रुसी आक्रमणबाट मूर्ति बचाउँदै युक्रेनको लुभ्युबासी रुसी आक्रमणबाट मूर्ति जोगाउन युक्रेनको ऐतिहासिक तथा सांस्कृतिक शहर लुभ्युका बासिन्दा स्वस्फुर्त रुपमा लागेका छन्।
निर्जन ताल किनारका एक्ला वृद्ध केन स्मिथले पारम्परिक तरिकाको जीवन जिउन छाडेको ४० वर्ष बित्यो। उनी स्कटल्यान्डको एक तालको किनारामा हातले बनाएको एक झुपडीमा बस्छन्। उनको झुपडीमा न त बिजुलीको...
कोभिड महामारीमा प्लास्टिकजन्य फोहोर उत्सर्जन गर्नेमा एसियाली मुलुक अगाडि कोभिड-१९ महामारीका कारण विश्वभर ८० लाख टनभन्दा बढी प्लास्टिकजन्य फोहोर उत्पन्न भएको एक अध्ययनले देखाएको छ। त्यसमध्ये २५ हजार टन फोहोर समुद्रमा फालिएको पाइएको छ।
घाँस काट्ने महिलाका लागि भारतमा नयाँ योजना भारतको उत्तराखण्ड सरकारले पहाडहरूमा पशुपालन गर्ने महिलाको काँधबाट घाँसको बोझ हटाउने उद्देश्यले ‘मुख्यमन्त्री घस्यारी कल्याण योजना’ सुरु गरेको छ।